चार्ली एर्गन
Charlie Ergen
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चार्ल्स विलियम एर्गन एक अमेरिकी व्यापारी हुन्। उनी डिस नेटवर्क र इको स्टरका सह-संस्थापक र हालको अध्यक्ष हुन् ।उनले डिसनेटवर्कमा मे २०११ मा जोसेफ क्लेटनलाई प्रमुख कार्यकारी अध्यक्ष बनाउनको लागि आफ्नो स्थान छोडिदिए ।२०१५ मार्च ३१ देखि डिसेम्बर ५ २०१७ सम्म पुनः प्रमुख कार्यकारी अध्यक्षको पद सञ्चालन गरे। एर्गनको डिसमा ४८ प्रतिशत स्वामित्व छ २ इको स्टारमा ४६ प्रतिशत स्वामित्व छ । उनीसँग डिसमा ७८ प्रतिशत र इकोस्टारमा ७२ प्रतिशत मताधिकार छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Charlie Ergen · CC BY-SA 4.0
- Wikipedia (Nepali): चार्ली एर्गन · CC BY-SA 4.0
- Wikidata item Q5084818 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चार्ली एर्गन". DigiNepal. Last updated 30 October 2026. https://diginpl.com/people/charlie-ergen?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
एबिगेल जोनसन
Alex Karp
एलिस वाल्टन
Arte Moreno
Arthur Blank
Baiju Bhatt
Barry Diller
Ben Chestnut
Bill Ackman
बिल गेट्स
Bob Parsons
Bobby Murphy