
चक्रवर्ती राजगोपालाचारी
C. Rajagopalachari
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चक्रवर्ती राजगोपालाचारी, राजाजी नामले पनि जानिन्छन्। उनी वकील, लेखक, राजनीतिज्ञ र दार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको कांग्रेसको प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा स्वतन्त्र पार्टीको स्थापना गरे उनी गान्धीजीको समधी थिए। उनले दक्षिण भारतमा हिन्दीको प्रचार-प्रसारको लागि धेरै काम गरे।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Thorapalli wd
- निधन
- wd
- निधन स्थान
- चेन्नई wd
- नागरिकता
- भारत, ब्रिटिश राज wd
- पेशा
- अधिवक्ता, linguist, अनुवादक, संगितकार, लेखक, peace activist wd
- राजनीतिक दल
- Swatantra Party (देखि 1959), Indian National Democratic Congress (1957–1959), भारतीय राष्ट्रिय काँग्रेस (सम्म 1957) wd
- शिक्षा
- बंगलौर विश्वविद्यालय, Presidency College, मद्रास विश्वविद्यालय, Central College of Bengaluru wd
सम्हालेका पदहरू wd
- Chief Minister of Tamil Nadu (10 अप्रिल 1952 – 13 अप्रिल 1954)
- गृहमन्त्री (26 डिसेम्बर 1950 – 25 अक्टोबर 1951)
- Governor-General of India (21 जुन 1948 – 26 जनवरी 1950)
- Governor of West Bengal (15 अगस्ट 1947 – 21 जुन 1948)
- Member of the Advisory Committee of the Constituent Assembly of India (देखि 24 जनवरी 1947)
- Member of the Constituent Assembly of India (देखि 6 जुलाई 1946)
- Chief Minister of Tamil Nadu (14 जुलाई 1937 – 9 अक्टोबर 1939)
पुरस्कार wd
- Sahitya Akademi Award (1958)
- भारत रत्न (1954)
- honorary doctor of the University of Calcutta
स्रोतहरू
- Wikipedia (English): C. Rajagopalachari · CC BY-SA 4.0
- Wikipedia (Nepali): चक्रवर्ती राजगोपालाचारी · CC BY-SA 4.0
- Wikidata item Q378404 · CC0 1.0
- Image: C Rajagopalachari 1944.jpg by Gandhi_Rajagopalachari.jpg : Unknown author Unknown author derivative work: Ganeshk ( talk ) (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चक्रवर्ती राजगोपालाचारी". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/c-rajagopalachari?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मारुथुर गोपालन रामचन्द्रन
सी एन अन्नादुराई
जयललिता
M. Karunanidhi
कुमारस्वामी कामराज
विजय
इन्दिरा गान्धी
लालबहादुर शास्त्री
मोरारजी देसाई
पी. वी. नरसिंह राव
चौधरी चरण सिंह
Ramaswamy Venkataraman