DigiNepal

विराज महर्जन

Biraj Maharjan

नेपाली राष्ट्रिय फूटबल टोलिका कप्तान

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विराज महर्जन नेपालका एक फुटबल खेलाडी हुन् । नेपाल राष्ट्रिय फुटबल टिमका लागि २००८ मा उनले पहिलो उपस्थिति बनाए । नेपाल फुटबल टोलीका लागि चौथो सबैभन्दा धेरै पटक उनले कप्तानको पद सम्हालेका छन् । उनी नेपाल राष्ट्रिय फुटबल टोलीका नयाँ नियुक्त कप्तान हुन ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Biraj Maharjan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विराज महर्जन · CC BY-SA 4.0
  3. Wikidata item Q4915585 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विराज महर्जन". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/biraj-maharjan?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विराज महर्जन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व