
विमला तामाङ नेपाली कराते खेलाडी हुन् । जसले २०१४ इन्चोन एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउदै व्यक्तिगत कातामा उत्तर कोरियाकी जीउई कांगलाई ५-० ले पराजित गरी कास्य पदक जितेकी थिइन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- धादिङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- karateka wd
परिचय
उनले त्रिभुवन आर्मी क्लब, नेपाल नेपाली सेना लाई प्रतिनिधित्व गर्ने छिन ।
स्रोतहरू
- Wikipedia (English): Bimala Tamang · CC BY-SA 4.0
- Wikipedia (Nepali): विमला तामाङ · CC BY-SA 4.0
- Wikidata item Q18211579 · CC0 1.0
- Image: Bimala Tamang.jpg by बिप्लब आनन्द (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विमला तामाङ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/bimala-tamang?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विमला तामाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bimala Tamang.jpg — बिप्लब आनन्द, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्