DigiNepal
भीम बहादुर रावल
Nirmal Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भीम बहादुर रावल

Bhim Bahadur Rawal

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

नेकपा एमाले पार्टी वाट राजीनामा डा. भीम बहादुर रावल नेपाली राजनीतिज्ञ हुन्। उनी माधव नेपालको मन्त्रीपरिषद्म(२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा हुन्। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् | अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए। बि. सं. २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिए। "अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको" उनले व्यक्त गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
अछाम जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)

स्रोतहरू

  1. Wikipedia (English): Bhim Bahadur Rawal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भीम बहादुर रावल · CC BY-SA 4.0
  3. Wikidata item Q13184407 · CC0 1.0
  4. Image: Bhim Rawal.jpg by Nirmal Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भीम बहादुर रावल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bhim-bahadur-rawal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीम बहादुर रावल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhim Rawal.jpg — Nirmal Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व