DigiNepal
अभि सुवेदी
Suman Pokhrel · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अभि सुवेदी

Abhi Subedi

कवि, नाटककार, भाषाविद, अनुवादक तथा समालोचक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अभि सुवेदी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सावला wd
नागरिकता
नेपाल wd
पेशा
कवि, नाटककार, literary critic, अनुवादक, linguist, निवन्धकार wd

पुरस्कार wd

  • सार्क साहित्य पुरस्कार (2010)

स्रोतहरू

  1. Wikipedia (English): Abhi Subedi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अभि सुवेदी · CC BY-SA 4.0
  3. Wikidata item Q18642223 · CC0 1.0
  4. Image: Abhi Subedi.JPG by Suman Pokhrel (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अभि सुवेदी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/abhi-subedi?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अभि सुवेदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Abhi Subedi.JPG — Suman Pokhrel, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व