
आसिफ शेख एक नेपाली क्रिकेटर हुन्, जसले दाहिने हातको विकेटकिपर ब्याट्सम्यानको रूपमा खेल्छन्। उनले नेपालका लागि अप्रिल २०२१ मा नेदरल्यान्ड्स विरुद्ध डेब्यु गरेका थिए। सन् २०२२ मा ओमानमा भएको आईसीसी टी २० विश्वकप छनोटका क्रममा आयरल्यान्डको घटनाका कारण उनले आईसीसी स्पिरिट क्रिकेटर अफ द इयरको अवार्ड जितेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Aasif Sheikh · CC BY-SA 4.0
- Wikipedia (Nepali): आशिफ शेख · CC BY-SA 4.0
- Wikidata item Q47087110 · CC0 1.0
- Image: Aasif Sheikh.jpg by Sallu100 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आशिफ शेख". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/aasif-sheikh?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आशिफ शेख बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Aasif Sheikh.jpg — Sallu100, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्