स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेट
आज मिति २०८३ असोज १ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध,आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित सहयोगका…
Ministry of Health and Food Safety