त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विदेशी मुद्रा विनिमय सेवा सञ्चालनका लागि बोलपत्र आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय (सटही) खरिद सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूबाट बोलपत्र आह्वान गरेको छ। कार्यालयको कर्पोरेट महाशाखाले २०८३ असोज १ (२०८३।०६।०१) गते…
Office of the Prime Minister and Council of Ministers