रसुवा-भोटेकोशी बाढी: प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणबारे राष्ट्रिय कार्यमञ्चमा वृहत छलफल
काठमाडौं विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज सम्पन्न बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा वृहत छलफल भएको छ। विपद्पछिको प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक…
Office of the Prime Minister and Council of Ministers