नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
३० भदौ २०८३30 Bhadra 20831 PDF
Ministry of Science, Technology and Innovation
More from this departmentअवधारणापत्र सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/०५/३०
विधायन ऐन, २०८१ को दफा ४ को उपदफा (४) बमोजिम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन,२०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण(प्रतिस्थापन) गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाको लागि नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०८३/०५/२५ मा सिद्धान्त स्वीकृति भएकोले तपसिल वमोजिमको "अवधारणापत्र" यस मन्त्रालयको वेवसाइटमा प्रकाशन गरिएको छ ।








Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
