Ashtimki
अष्टिम्की
HinduTharu
Dates
| 2083 BS | Date to be announced | Date to be announced |
| 2084 BS | Date to be announced | Date to be announced |
Ashtimki is a Tharu cultural festival celebrated in the Western region of Nepal, on the day of Krishna Janmashtami. During the festival, the people of Tharu community draw a special artwork known as Ashtimki Chitra. The artwork is made on the wall of the living room of the house of the village elder. The art in painting is believed to be related to the creation of the universe.
नेपालीमा
पश्चिम नेपालमा वसोवास गर्ने थारू समुदायले कृष्ण जन्माष्टमी लाई अष्टिम्की पर्वको रूपमा मनाउने गर्दछन् । यो पर्वको तयारी लाई अष्टिम्की चित्र भनिन्छ । अष्टिम्कीको दिन थारू महिला, पुरुष दिनभरि निराहार बस्छन्। सूर्यास्तपछि अष्टिम्की चित्र बनाइएको घरमा टपरीमा चामल, बलिरहेको दियो, दुईवटा काक्रा राखेर पूजा गर्न जान्छन्। पूजा गर्न जानेमा पुरुषहरूको उपस्थिति अपवादकै रूपमा मात्र हुन्छ। पुरुषहरू रातभरि कृष्णगाथा गाउछन्। साझको पूजापछि फलफूल, दही मात्रै खाइन्छ। बिहान चढाइएको प्रसादको रहलपहल लिएर व्रतालुहरू नजीकैको खोलामा विसर्जनका लागि जान्छन् र उतै नुहाएर र्फकन्छन्। बिहान खरिया, फुलौरीलगायतका विशेष पकवान पकाइन्छ। माछाको परिकार अनिवार्य हुन्छ। खानुअघि प्रत्येक भागबाट 'अग्रासन' निकालिन्छ र त्यसमा थपथाप पारी चेलीलाई दिन लगिन्छ। थारू महिला तथा पुरुष दुवै श्रीकृष्णजन्माष्टिको व्रत बस्छन्। गाउँको घरसंख्या हेरी टोलको एक/दुई घरको भित्तामा श्रीकृष्ण, चन्द्रमा, सूर्य, पाँच पाण्डव, कौरव, राम, सीता, रावण, डोली, वनजंगलदेखि मयूर, ऊट, हात्ती, डुँगा, माछा, घोडा, भालेलगायत पशुपक्षीको अष्टिम्की चित्र बनाउँछन् र साँझ प्रत्येक घरबाट चामल, बलिरहेको दियो, काँक्रो आदि लिएर पूजा गर्न जान्छन्। जन्माष्टमीमा पूजा गर्न बनाइएको चित्रको पात्र हेर्दा थारूहरू हिन्दूधर्मी तथा वनजंगलको छेउछाउमा बस्ने प्रकृतिप्रेमी भएको देखाउँछ। पूजा सम्पन्न भएपछि रातभरि श्रीकृष्णको गाथा गाइन्छ। त्यसो त विभिन्न समुदायमा पृथ्वी उत्पत्तिको अनेक किम्वदन्ती छ। थारू समुदायमा यही पृथ्वी उत्पत्तिको कथाबाट श्रीकृष्ण गाथाको सुरुवात हुन्छ। पहिले ते सिरिजल जलथल धरती सिरिजे ते गइल हो कुश धेरै दाभ। अर्थात् जमीनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर…
Observed by: Tharu people
Celebrations
The people of the Tharu community fast all day on this festival. Before the fasting, Tharu people wake up in the morning before the rooster crows to eat some food (dhar bhat/ Bhinsahrya) to prepare for the fasting. In the evening, people bathe in the river or well, and then gather at the house of Mathawa (village elder) and perform the religious rites. The Ashtimki painting made on the wall while singing the Ashtimki song in the house of Mathawa is worshiped by everyone in turn. It is from this Ashtimki festival that the Harya Gurai period of the Tharu community begins. In the month of Baishakh or Jeth, Dhurraya Gurai is celebrated, after which dancing and singing is restricted. The dancing and singing festivities commences on Harya Gurai(Harrheri). The next day, on the second day of Ashtimki, people get up in the morning, gather at the house of the village elder which had been worshiped on the previous day, and take the worship material and dispose it off in the nearby river. After the worship material is washed in the river, the fasting of the devotees is completed and they return to their respective homes and perform rituals with food.
== References ==