DigiNepal
गोक्यो ताल
Vyacheslav Argenberg · CC BY 4.0

गोक्यो ताल

Gokyo Lakes

नेपालमा रहेको एक ताल

Read in English · हिंदी में पढ़ें

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

मुख्य तथ्यहरू

प्रकार
group of lakes wd
क्षेत्रफल
196.2 ha wd
सम्पदा मान्यता
रामसार क्षेत्र wd
स्थापना
wd
निर्देशाङ्क
27.9803° N, 86.6686° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gokyo Lakes · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोक्यो ताल · CC BY-SA 4.0
  3. Wikidata item Q135524 · CC0 1.0
  4. Image: Gokyo Ri summit, Gokyo Lake, Nepal, Himalayas.jpg by Vyacheslav Argenberg (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोक्यो ताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gokyo-lakes?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोक्यो ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gokyo Ri summit, Gokyo Lake, Nepal, Himalayas.jpg — Vyacheslav Argenberg, CC BY 4.0.

← ठाउँहरू