DigiNepal
वारेन बफेट
USA International Trade Administration · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

वारेन बफेट

Warren Buffett

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वारेन एड्वार्ड बफेट एक अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी हुन, जो वर्कसायर हाथवे का अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ। २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति US$88.9 अर्ब छ, र उनी विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुन्।बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन । उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Omaha wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
लगानीकर्ता, उद्यमी, शेयरधनी, financier, economist, दलाल सङ्गठन ( वित्त ) wd
शिक्षा
University of Nebraska–Lincoln, Columbia Business School, The Wharton School, Jackson-Reed High School, University of Pennsylvania, New York Institute of Finance wd
जीवनसाथी
Susan Buffett, Astrid Menks wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • प्रमुख कार्यकारी अधिकृत (1970–2026)

पुरस्कार wd

  • Presidential Medal of Freedom (2011)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Warren Buffett · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वारेन बफेट · CC BY-SA 4.0
  3. Wikidata item Q47213 · CC0 1.0
  4. Image: Warren Buffett at the 2015 SelectUSA Investment Summit.jpg by USA International Trade Administration (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वारेन बफेट". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/warren-buffett?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वारेन बफेट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Warren Buffett at the 2015 SelectUSA Investment Summit.jpg — USA International Trade Administration, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व