उमेश श्रेष्ठ
Umesh Shrestha
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उमेश श्रेष्ठ नेपालका एक व्यवसायी एवं राजनीतिज्ञ हुन् । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यरामन्त्रीका रूपमा कार्यरत छन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य पनि थिए । २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत् नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका उनले संसदको आर्थिक समिति र शिक्षा तथा स्वास्थ्य समितिको सदस्य तथा विभिन्न उपसमितिको संयोजक भएर काम गरेका थिए । व्यवसायीका रुपमा उनले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष पनि हुन् ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of State for the Office of the Prime Minister and Council of Ministers (8 अक्टोबर 2021 – 26 डिसेम्बर 2022 · वि.सं. २१ असोज २०७८ – ११ पुष २०७९)
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Umesh Shrestha · CC BY-SA 4.0
- Wikipedia (Nepali): उमेश श्रेष्ठ · CC BY-SA 4.0
- Wikidata item Q19670829 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उमेश श्रेष्ठ". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/umesh-shrestha?lang=ne. Retrieved 11 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सुशील कोइराला
माधवकुमार नेपाल
झलनाथ खनाल
बाबुराम भट्टराई
गगन कुमार थापा