DigiNepal
ठ्रीस्रोङ देउचन
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ठ्रीस्रोङ देउचन

Trisong Detsen

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ठ्रीस्रोङ देउचन सन् ७४२-७९७ मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारतबाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वानगुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा स्रोङ्चन गम्पोको समय देखि नै भए पनि पूर्ण र व्यापकरूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नुभएको हुनाले उहाँलाई तीन तिब्बती धर्मराजा मध्ये दोस्रो धर्मराजा मानिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
पेशा
सार्वभौम wd
जीवनसाथी
Yeshe Tsogyel wd

सम्हालेका पदहरू wd

  • tsenpo (0755–0797)

स्रोतहरू

  1. Wikipedia (English): Trisong Detsen · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ठ्रीस्रोङ देउचन · CC BY-SA 4.0
  3. Wikidata item Q366661 · CC0 1.0
  4. Image: Emperor Trisong Detsen.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ठ्रीस्रोङ देउचन". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/trisong-detsen?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठ्रीस्रोङ देउचन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Emperor Trisong Detsen.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व