
ञठ्री चन्पो
Nyatri Tsenpo
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ञठ्री चन्पो, ४१७-३३५ ई.पू. को समयमा रहेको पहिलो तिब्बती सम्राट हुन्। ञठ्री चन्पोको जन्म तिब्बती संवत् शिङ-ज्यी वर्ष अर्थात् ४१७ ई.पू. मा ग्याल्पो दोङमारको वंश पिता ठ्रीबारग्यी दुनछिगस् वा चुगठ्री चन्पो र माता मुचम्ड्र वा पुमीमोचुनको पुत्रमा तिब्बत कोङपो पुवोको नगर शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङमा भएको थियो। ३९० ई.पू. मा राज्यारोहण भई ३४५ ई.पू. सम्ममा ४५ साल शासन चलाए। उहाँको शासनकालमा तिब्बतको पहिलो राजदरबार युमो लाखरको स्थापना गरिएको थियो। अनुमानित ३९० ई.पू. तिर सम्राट ञठ्री चन्पो र रानी चम ल्हमन कर्मो वा नाम मुग्मुगको सन्तानमा राजकुमार मुगठ्री चन्पोको जन्म भएको र ञठ्री पछि राजकुमार मुगठ्री चन्पोलाई राज्याभिषेक गरिएको थियो।
मुख्य तथ्यहरू
- पेशा
- राजनीतिज्ञ wd
सम्हालेका पदहरू wd
- tsenpo
स्रोतहरू
- Wikipedia (English): Nyatri Tsenpo · CC BY-SA 4.0
- Wikipedia (Nepali): ञठ्री चन्पो · CC BY-SA 4.0
- Wikidata item Q611881 · CC0 1.0
- Image: Nyatri Tsenpo.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ञठ्री चन्पो". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/nyatri-tsenpo?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
ठ्रीस्रोङ देउचन