
त्येअङ्शी सिरीजङ्गा एक याक्लिथुङ लिम्बू भाषा,लिपि र साहित्यका महान ब्याक्तित्व हुन्। लिम्बू भाषा र लिपीका लागि गरेको उनको योगदान महत्त्वपूर्ण छ। उनको जन्म सन् १७०४ को डिसेम्बरमा याङवरक थुम(हालको ताप्लेजुङ नेपाल)को तेल्लकमा मा भएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Te-ongsi Sirijunga Xin Thebe · CC BY-SA 4.0
- Wikipedia (Nepali): त्येअङ्सी सिरिजङ्गा · CC BY-SA 4.0
- Wikidata item Q7690714 · CC0 1.0
- Image: Sirijunga Thebe Limbu.jpg by Paruhangkirati (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"त्येअङ्सी सिरिजङ्गा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/te-ongsi-sirijunga-xin-thebe?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्येअङ्सी सिरिजङ्गा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sirijunga Thebe Limbu.jpg — Paruhangkirati, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्