
शृंखला खतिवडा
Shrinkhala Khatiwada
नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल
शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- हेटौंडा नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- मोडल wd
स्रोतहरू
- Wikipedia (English): Shrinkhala Khatiwada · CC BY-SA 4.0
- Wikipedia (Nepali): शृंखला खतिवडा · CC BY-SA 4.0
- Wikidata item Q51756548 · CC0 1.0
- Image: Shrinkhala Khatiwada (cropped).jpg by Pratik1885 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शृंखला खतिवडा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/shrinkhala-khatiwada?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शृंखला खतिवडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shrinkhala Khatiwada (cropped).jpg — Pratik1885, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्