
सत्य नारायण मण्डल
Satya Narayan Mandal
नेपालको दोश्रो संविधान सभा सदस्य
सत्यनारायण मण्डल एक नेपाली राजनीतिज्ञ हुन। उनी नेपाल कम्युनिष्ट पार्टी को उम्मेदवारको रूपमा मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी मधेश प्रदेशको नेकपा एमालेको संसदीय दलको नेता निर्वाचित भएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Satya Narayan Mandal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सत्य नारायण मण्डल · CC BY-SA 4.0
- Wikidata item Q44287042 · CC0 1.0
- Image: Satya Narayan Mandal (cropped).jpg by PANKAJ DEO (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सत्य नारायण मण्डल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/satya-narayan-mandal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सत्य नारायण मण्डल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Satya Narayan Mandal (cropped).jpg — PANKAJ DEO, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्