DigiNepal
रोनाल्ड रोस
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रोनाल्ड रोस

Ronald Ross

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सर रोनाल्ड रोस एक बेलायती चिकित्सक थिए, जसले सन् १९०२ मा मलेरिया संक्रमणसम्बन्धी आफ्नो अनुसन्धानको लागि फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। उनी नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो बेलायती नागरिक मात्र नभई युरोपबाहिर जन्मिएका पहिलो नोबेल विजेता पनि बनेका थिए। सन् १८९७ मा उनले मलेरिया परजीवीलाई लामखुट्टेको पाचन प्रणालीमा पत्ता लगाएका थिए, जसले प्रमाणित गर्‍यो कि मलेरिया लामखुट्टेबाट सर्ने रोग हो। यस खोजले मलेरिया नियन्त्रण गर्ने विधिको आधारशिला तयार गर्‍यो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
अल्मोड़ा wd
निधन
wd
निधन स्थान
लण्डन wd
नागरिकता
संयुक्त अधिराज्य wd
पेशा
चिकित्सक, गणितज्ञ, epidemiologist, कवि, उपन्यासकार, malariologist wd
शिक्षा
Barts and The London School of Medicine and Dentistry wd
जीवनसाथी
Rosa Bessie Bloxam wd

पुरस्कार wd

  • Fellow of the Royal Society (1901)
  • क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार (1902)
  • Knight Commander of the Order of the Bath (1911)
  • James Tait Black Memorial Prize (1923)
  • Royal Medal (1909)
  • Knight Commander of the Order of St Michael and St George (1918)
  • Manson Medal (1929)
  • Bisset Hawkins Medal (1914)
  • Albert Medal (1923)
  • Cameron Prize of the University of Edinburgh
  • Honorary Fellow of the Royal Society Te Apārangi

स्रोतहरू

  1. Wikipedia (English): Ronald Ross · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोनाल्ड रोस · CC BY-SA 4.0
  3. Wikidata item Q102034 · CC0 1.0
  4. Image: Ronald Ross.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोनाल्ड रोस". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/ronald-ross?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोनाल्ड रोस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ronald Ross.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व