DigiNepal
रोबर्ट कोच
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रोबर्ट कोच

Robert Koch

Read in English · हिंदी में पढ़ें

हेन्-रिक् हर्मन् रोबर्ट कोच(Heinrich Herman Robert Koch )को जन्म सन् ११ डिसेम्बर १८४३ र मृत्यु सन् २७ मे १९१०मा भएको हो| उनको जन्म क्लाउस्ठल, हनोवर अधिराज्यमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र लोइस पास्चर| उनले औषधि विज्ञानमा सन् १९०५मा नोबेल पुरस्कार प्रदान गरियो|

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Clausthal wd
निधन
wd
निधन स्थान
Baden-Baden wd
नागरिकता
Kingdom of Hanover, जर्मन साम्राज्य wd
पेशा
biologist, चिकित्सक, आविष्कारक, photographer, university teacher, रसायनशास्त्री wd
शिक्षा
University of Göttingen wd
जीवनसाथी
Emmy Koch, Hedwig Koch wd

पुरस्कार wd

  • Pour le Mérite for Sciences and Arts order
  • क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार (1905)
  • honorary citizen of Berlin
  • Bavarian Maximilian Order for Science and Art (1909)
  • honorary citizen of Clausthal-Zellerfeld
  • Grand Cross of the Order of the Red Eagle
  • Foreign Member of the Royal Society (1897)
  • honorary member of the Physics Association (Frankfurt am Main, Germany) (1889)

स्रोतहरू

  1. Wikipedia (English): Robert Koch · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोबर्ट कोच · CC BY-SA 4.0
  3. Wikidata item Q37193 · CC0 1.0
  4. Image: RobertKoch cropped.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 25 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोबर्ट कोच". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/robert-koch?lang=ne. Retrieved 25 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोबर्ट कोच बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: RobertKoch cropped.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व