
गौतम अदानी
Priti Adani
भारतीय अर्बपति र उद्योगपति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गौतम अदानी एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०१५ मा गौतमको कूल सम्पति ८ बिलियन अमेरिकी डलर अछि । उनले सन् १९८८ मा अदानी समूहका स्थापना गरेका थिए । वर्तमान समयमा अदानी समूह कोइला व्यापार, कोइला खनन, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजली उत्पादन र ग्यास वितरणमा फैलिएको कारोबार सम्भाल्ने विश्व स्तरको एकीकृत बलियो ढाँचा हो । ३३ वर्षको व्यापार अनुभवका साथ साथै, गौतम अदानी प्रथम पुस्ताका उद्यमी हुन् । एउटा साधारण पृष्ठभूमिका व्यक्ति अदानीले अपेक्षाकृत कम समयमा $८ अरबको व्यवसायिक कारोबारी साम्राज्य आदानी समूहको नेतृत्व गरिरहेका छन् ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Time 100 (2022)
स्रोतहरू
- Wikipedia (English): Priti Adani · CC BY-SA 4.0
- Wikipedia (Nepali): गौतम अदानी · CC BY-SA 4.0
- Wikidata item Q5527865 · CC0 1.0
- Image: Gautam Adani.jpg by Gautam Adani (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गौतम अदानी". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/priti-adani?lang=ne. Retrieved 11 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुकेश अम्बानी
सुष्मिता सेन
अजय देवगन
Lakshmi Mittal
Ratan Tata
इंदिरा नुई
प्रियंका गान्धी
गौतम अदानी
Azim Premji
N. R. Narayana Murthy
Vijay Mallya
Ajay Banga