DigiNepal
इंदिरा नुई
JeffBedford from Arlington, Virginia, United States · CC BY-SA 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

इंदिरा नुई

Indra Nooyi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

इन्दिरा कृष्णमूर्ति नुई वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् । संगै उनी न्यु योर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक पनि हुन् । यस बाहेक उनी अन्तराष्ट्रिय बचाव समिति, कैटलिस्ट, को बोर्ड र लिंकन प्रदर्शन कला केन्द्रको एक सदस्य हुन् । उनी एइसेन्होवेर फैलोशिपको न्यासी बोर्डको सदस्य पनि हुन् र वर्तमानमा यु एस-भारत व्यापार परिषदमा सभाध्यक्षको रूपमा आफ्नो सेवाहरू दि रहेकी छिन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
चेन्नई wd
नागरिकता
भारत, संयुक्त राज्य अमेरिका wd
पेशा
व्यवसायी wd
शिक्षा
Holy Angels Anglo Indian Higher Secondary School, Madras Christian College, भारतीय व्यवस्थापन संस्थान, कोलकाता, Yale School of Management, येल विश्वविद्यालय, मद्रास विश्वविद्यालय wd
आधिकारिक वेबसाइट
indranooyi.com wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • प्रमुख कार्यकारी अधिकृत (2006–2018)
  • chief financial officer (2001–2006)

पुरस्कार wd

  • Forbes list of The World's 100 Most Powerful Women (2008)
  • honorary doctorate (2011)
  • doctor honoris causa of the University of Warwick (2011)
  • honorary doctor of Pennsylvania State University (2010)
  • honorary degree (2009)
  • Barnard Medal of Honor (2009)
  • पद्मभूषण (2007)
  • CNN-News18 Indian of the Year (2006)
  • Connecticut Women's Hall of Fame (2015)
  • Benjamin Franklin Medal (2019)
  • Ellis Island Medal of Honor (2017)
  • National Women's Hall of Fame (2022)
  • Great Immigrants Award (2007)
  • Bower Award for Business Leadership (2019)

स्रोतहरू

  1. Wikipedia (English): Indra Nooyi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इंदिरा नुई · CC BY-SA 4.0
  3. Wikidata item Q264913 · CC0 1.0
  4. Image: IndraNooyiDavos2010ver2.jpg by JeffBedford from Arlington, Virginia, United States (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इंदिरा नुई". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/indra-nooyi?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इंदिरा नुई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: IndraNooyiDavos2010ver2.jpg — JeffBedford from Arlington, Virginia, United States, CC BY-SA 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व