
फिलिप शाइडमान
Philipp Scheidemann
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फिलिप शाइडमान - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Reich Chancellor in the Weimar Republic (13 फेब्रुअरी 1919 – 20 जुन 1919)
- जर्मनीको चान्सलर (13 फेब्रुअरी 1919 – 20 जुन 1919)
- member of the Reichstag of the Weimar Republic
- member of the Reichstag of the German Empire
- मेयर
- minister
स्रोतहरू
- Wikipedia (English): Philipp Scheidemann · CC BY-SA 4.0
- Wikipedia (Nepali): फिलिप शाइडमान · CC BY-SA 4.0
- Wikidata item Q70581 · CC0 1.0
- Image: Bundesarchiv Bild 146-1979-122-29A, Philipp Scheidemann.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फिलिप शाइडमान". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/philipp-scheidemann?lang=ne. Retrieved 6 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Franz von Papen
Hans Luther
Erich Koch-Weser
Otto Gessler
Friedrich Ebert Jr.