
ओसामा बिन लादेन
Osama bin Laden
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ओसामा बिन लादेन १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे। साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजीकिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रियाद wd
- निधन
- wd
- निधन स्थान
- Osama bin Laden's compound in Abbottabad (2005-2012) wd
- नागरिकता
- साउदी अरब, statelessness wd
- पेशा
- civil engineer, व्यवसायी, jihadist, terrorist, building contractor wd
- शिक्षा
- King Abdulaziz University, Al-Thager Model School, Brummana High School, Thomas Sprigg Wootton High School wd
- जीवनसाथी
- Najwa Ghanem, Khadijah Sharif, Khairiah Sabar wd
सम्हालेका पदहरू wd
- General Emir of Al-Qaeda (11 अगस्ट 1988 – 2 मे 2011)
स्रोतहरू
- Wikipedia (English): Osama bin Laden · CC BY-SA 4.0
- Wikipedia (Nepali): ओसामा बिन लादेन · CC BY-SA 4.0
- Wikidata item Q1317 · CC0 1.0
- Image: Osama bin Laden portrait.jpg by Hamid Mir (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ओसामा बिन लादेन". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/osama-bin-laden?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अदनान खशोगी
Princess Rajwa Al Hussein
Faisal bin Farhan Al Saud
Lubna Olayan
Yasir Al-Rumayyan
Ahmed bin Abdulaziz Al Saud
Sulaiman Abdul Aziz Al Rajhi
Abdulaziz bin Turki Al-Faisal
Abdullah bin Faisal Al Saud (1923–2007)