
नेपोलियन बोनापार्ट
Napoleon
फ्रान्सेली सम्राट
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपोलियन बोनापार्ट (; फ्रान्सेली: [napɔleɔ̃ bɔnapaʁt] एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्। सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- फ्रेन्च सम्राटहरू (20 मार्च 1815 – 22 जुन 1815)
- French co-prince of Andorra (20 मार्च 1815 – 22 जुन 1815)
- French co-prince of Andorra (1806–1812)
- Monarch of Italy (17 मार्च 1805 – 11 अप्रिल 1814)
- फ्रेन्च सम्राटहरू (18 मे 1804 – 6 अप्रिल 1814)
- president of the French Academy of Sciences (1800–1800)
- First Consul (10 नोभेम्बर 1799 – 18 मे 1804)
- head of state of France
पुरस्कार wd
- Knight of the Order of the Elephant (1808)
- Order of the White Eagle
- Knight of the Order of the Golden Fleece
- Order of Saint Anna, 1st class
- Order of St. Andrew
- Grand Master of the Legion of Honour
- Knight Grand Cross of the Order of Saint Joseph
- Order of Saint Stephen of Hungary
- Order of Saint Hubert (1805)
- Order of the Black Eagle (1805)
- Knight Grand Cordon of the Order of Christ (1810)
- Grand Cross of the Legion of Honour
- Order of the Reunion
- French Order of Academic Palms
- Royal Order of the Two-Sicilies
स्रोतहरू
- Wikipedia (English): Napoleon · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपोलियन बोनापार्ट · CC BY-SA 4.0
- Wikidata item Q517 · CC0 1.0
- Image: Jacques-Louis David - The Emperor Napoleon in His Study at the Tuileries - Google Art Project.jpg by Jacques-Louis David (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपोलियन बोनापार्ट". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/napoleon?lang=ne. Retrieved 6 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
नेपोलियन तृतीय
Vincent Auriol
फिलिप पेटेन
Louis XIV
Louis XVIII
Charles X of France
Raymond Poincaré