
मुस्ताफा अब्द अल-लातिफ मिसतत अल-घुरय्बवी, मुस्तफा अल-कादिमी को रूपमा परिचित, इराकी राजनीतिज्ञ, कुटनीतिज्ञ र प्रशासक हुन्। उनी हाल सन् २०२० मे देखि इराकको प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन्। इराकले सन् १९३२ मा स्वतन्त्रता प्राप्त गरेयता कादिमी ४३औं प्रधानमन्त्री र इराकको सन् २००५ को संविधानपछि चौथो प्रधानमन्त्री हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Foreign Affairs (12 मे 2020 – 6 जुन 2020)
- Prime Minister of Iraq (6 मे 2020 – 14 अक्टोबर 2022)
स्रोतहरू
- Wikipedia (English): Mustafa Al-Kadhimi · CC BY-SA 4.0
- Wikipedia (Nepali): मुस्ताफा अल-कादिमी · CC BY-SA 4.0
- Wikidata item Q85317569 · CC0 1.0
- Image: Mustafa al-Kadhimi (cropped).jpg by The Media Office of the Prime Minister of Iraq (CC BY 2.5)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मुस्ताफा अल-कादिमी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/mustafa-al-kadhimi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुस्ताफा अल-कादिमी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mustafa al-Kadhimi (cropped).jpg — The Media Office of the Prime Minister of Iraq, CC BY 2.5.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्