DigiNepal
अहमद हसन अल बकर
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अहमद हसन अल बकर

Ahmed Hassan al-Bakr

Read in English · हिंदी में पढ़ें

अहमद हसन अल-बकर सन् १९६८ देखि १९७९ सम्म इराकको राष्ट्रपति पद सम्हालेका एक इराकी सैनिक अधिकारी तथा राजनीतिज्ञ थिए। उनी क्रान्तिकारी अरब समाजवादी बाथ पार्टीका प्रमुख सदस्य र पछि बगदादस्थित बाथ पार्टी र यसको क्षेत्रीय सङ्गठन बाथ पार्टी – इराक क्षेत्रसँग आबद्ध बनेका थिए। यस बाथ पार्टीले बाथवादी अर्थात् अरब राष्ट्रवाद र अरब समाजवादको मिश्रणको पक्षपोषण गर्ने काम गर्दथ्यो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Tikrit wd
निधन
wd
निधन स्थान
बगदाद wd
नागरिकता
अटोमन साम्राज्य, इराक अधिराज्य wd
पेशा
राजनीतिज्ञ, military personnel, सरकार प्रमुख wd
राजनीतिक दल
अरब समाजवादी बाथ पार्टी – इराक क्षेत्र (1966–1982), Ba'ath Party (सम्म 1966) wd
शिक्षा
Iraqi Military Academy Rustamiyah wd

सम्हालेका पदहरू wd

  • Minister of Defense (11 नोभेम्बर 1974 – 15 अक्टोबर 1977)
  • Prime Minister of Iraq (31 जुलाई 1968 – 16 जुलाई 1979)
  • President of Iraq (17 जुलाई 1968 – 16 जुलाई 1979)
  • Vice President of Iraq (18 नोभेम्बर 1963 – 4 जनवरी 1964)
  • Prime Minister of Iraq (8 फेब्रुअरी 1963 – 18 नोभेम्बर 1963)
  • president

पुरस्कार wd

  • Collar of the Order of Isabella the Catholic‎ (1978)
  • Grand Cross of the Order of Polonia Restituta

स्रोतहरू

  1. Wikipedia (English): Ahmed Hassan al-Bakr · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अहमद हसन अल बकर · CC BY-SA 4.0
  3. Wikidata item Q238046 · CC0 1.0
  4. Image: Ahmad Hassan el Bakr.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अहमद हसन अल बकर". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ahmed-hassan-al-bakr?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अहमद हसन अल बकर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ahmad Hassan el Bakr.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व