
लक्की शेर्पा अस्ट्रेलियाको लागि नेपाली पुर्व राजदुत हुन् । उनी सीमान्तकृत समुदायबाट राजदुतको रूपमा नियुक्त हुने प्रथम महिला हुन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए। उनी पहिलो संबिधान सभा तथा व्यवस्थापिका संसदको सदस्य समेत हुन् । संसदमा उनी अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको सदस्य समेत थिइन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- सुनसरी जिल्ला wd
- पेशा
- राजनीतिज्ञ wd
स्रोतहरू
- Wikipedia (English): Lucky Sherpa · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्की शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q38458829 · CC0 1.0
- Image: Lucky Sherpa Nepalese Ambassador .jpg by User:nepalembassy (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्की शेर्पा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/lucky-sherpa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लक्की शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lucky Sherpa Nepalese Ambassador .jpg — User:nepalembassy, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्