
ली जे म्युङ
Lee Jae Myung
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ली जे म्युङ (ढाँचा:Korean/auto जन्म ८ डिसेम्बर १९६३ एक दक्षिण कोरियाली राजनीतिज्ञ र वकिल हुन् जसले २०२५ देखि दक्षिण कोरियाको १४ औं राष्ट्रपतिको रूपमा सेवा गर्दै आएका छन्। । डेमोक्रेटिक पार्टी अफ कोरिया का सदस्य, उनी २०२२ देखि २०२५ सम्म राष्ट्रिय सभाको सदस्यको रूपमा सेवा गर्दा पार्टीका नेता थिए। लीले यसअघि २०१८ देखि २०२१ सम्म ग्योन्गीको गभर्नर र २०१० देखि २०१८ सम्म सेओङनामको मेयरको रूपमा सेवा गरेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of South Korea (देखि 4 जुन 2025 · वि.सं. २१ जेठ २०८२ देखि)
- Member of the National Assembly of South Korea (30 मे 2024 – 4 जुन 2025 · वि.सं. १६ जेठ २०८१ – २१ जेठ २०८२)
- Member of the National Assembly of South Korea (2 जुन 2022 – 29 मे 2024 · वि.सं. १९ जेठ २०७९ – १५ जेठ २०८१)
- Governor of Gyeonggi Province (1 जुलाई 2018 – 25 अक्टोबर 2021)
पुरस्कार wd
- Time 100 (2025)
- Knight Grand Cross of the Order of Merit of the Italian Republic (2026)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Lee Jae Myung · CC BY-SA 4.0
- Wikipedia (Nepali): ली जे म्युङ · CC BY-SA 4.0
- Wikidata item Q12612463 · CC0 1.0
- Image: President Lee Jae-myung 2025 (cropped).jpg by Republic of Korea from Seoul, Republic of Korea (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ली जे म्युङ". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/lee-jae-myung?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ली जे म्युङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Lee Jae-myung 2025 (cropped).jpg — Republic of Korea from Seoul, Republic of Korea, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Kim Dae-jung
Lee Myung-bak
Chun Doo-hwan
मून जे-इन
Roh Moo-hyun
पार्क चुंग-हि
Yun Po-sun
पार्क गेयुन हेई