
पार्क चुंग-हि
Park Chung Hee
दक्षिण कोरियाली राष्ट्रपति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पार्क चुङ-ही दक्षिण कोरियाली राष्ट्रपति र सन् १९६१ देखि १९७९ सम्म दक्षिण कोरियालाई नेतृत्व गर्ने सैन्य जनरल हुने । पार्कले मे १६ को कुबाट अधिकार हासिल गरेका थिए भने सन् १९६१ मा दोश्रो गणतन्त्र दक्षिण कोरियालाई सत्ताचुत गरी देशको शासन चलाएका थिए । सन् १९७२ मा पार्कले देशमा सैन्य शासन लागु गराएका थिए भने देशको संविधानलाई अधिकारयुक्त दस्तावेजको रूपमा स्थापित गराएका थिए । विभिन्न पटक हत्याको प्रयास भएता पनि मिति २६ अक्टोबर १९७९ मा उनकै सुरक्षा सेवामा कार्यरत किम जाइ-जुयुले हत्या गरेको थियो । उनले दक्षिण कोरियालाई १८ वर्ष नेतृत्व गरे । दक्षिण कोरियाको हालको राष्ट्रपति पार्क गेयुन हेई उनको पहिलो छोरी हुन् ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of South Korea (27 डिसेम्बर 1972 – 26 अक्टोबर 1979)
- President of South Korea (17 डिसेम्बर 1963 – 26 डिसेम्बर 1972)
- President of South Korea (24 मार्च 1962 – 16 डिसेम्बर 1963)
पुरस्कार wd
- Order of the Rajamitrabhorn
- Order of the Crown of the Realm
- Grand Cross of the Order of the Aztec Eagle
- Order of Propitious Clouds
- Grand Star of the Decoration for Services to the Republic of Austria
- Order of Merit for National Foundation
- Knight Grand Cross in the Order of the Netherlands Lion
- Grand Order of Mugunghwa
- Order of Diplomatic Service Merit
- Order of Civil Merit
- Order of Merit of the Federal Republic of Germany
- Order of Merit of the Italian Republic
- Order of the Aztec Eagle
- Order of the Netherlands Lion
- Order of Sikatuna
स्रोतहरू
- Wikipedia (English): Park Chung Hee · CC BY-SA 4.0
- Wikipedia (Nepali): पार्क चुंग-हि · CC BY-SA 4.0
- Wikidata item Q14356 · CC0 1.0
- Image: Park Chung Hee (박정희) Presidential Portrait.jpg by Korea.net / Korean Culture and Information Service (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पार्क चुंग-हि". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/park-chung-hee?lang=ne. Retrieved 15 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Kim Dae-jung
Lee Myung-bak
Chun Doo-hwan
मून जे-इन
Roh Moo-hyun
Yun Po-sun