
ल्यारी पेज
Larry Page
अमेरिकी कम्प्यूटर वैज्ञानिक र इन्टरनेट उद्यमी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लरेन्स एड्वार्ड पेज अमेरिकाका कम्प्युटर वैज्ञानिक हुन्। उनी विश्व प्रसिद्ध इन्टरनेट सञ्जाल गुगलका सह-संस्थापक हुन्। ल्यारी पेज सन् २०१८ मा विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत हुन् । अलफाबेट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको उनको उमेर ४५ वर्ष भयो । कम्पनीमा उनी भन्दा तल्लो तहमा रहेर ८८ हजार १ सय १० जनाले काम गर्छन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- प्रमुख कार्यकारी अधिकृत (2015–2019)
- प्रमुख कार्यकारी अधिकृत (2011–2015)
- प्रमुख कार्यकारी अधिकृत (2000–2001)
- board of directors member (देखि 1998)
पुरस्कार wd
- Marconi Prize (2004)
- Seoul Test of Time Award (2015)
- Fellow of the American Academy of Arts and Sciences
- Financial Times Person of the Year (2005)
- Computer Pioneer Award (2018)
स्रोतहरू
- Wikipedia (English): Larry Page · CC BY-SA 4.0
- Wikipedia (Nepali): ल्यारी पेज · CC BY-SA 4.0
- Wikidata item Q4934 · CC0 1.0
- Image: Larry Page in the European Parliament, 17.06.2009.jpg by Marcin Mycielski, European Parliament ( Stansfield ) (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ल्यारी पेज". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/larry-page?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ल्यारी पेज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Larry Page in the European Parliament, 17.06.2009.jpg — Marcin Mycielski, European Parliament ( Stansfield ), CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डोनाल्ड ट्रम्प
नाफ्ताली बेनेट
गेनिथ पाल्ट्रो
ब्याटम्यान
Donald Rumsfeld
टिम कुक