
कुमार मंगलम बिरला
Kumar Mangalam Birla
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुमार मंगलम बिरला एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह भारतमा सबै भन्दा ठुलो समुह निगम मध्ये पर्दछन् । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापारिक समूह हो । उहाँ बिरला प्रविधि तथा विज्ञान संस्थान का कुलपति पनि हुनु हुन्छ । कुमार मंगलम बिरला विभिन्न नियामक तथा व्यावसायिक बोर्ड मा विभिन्न महत्त्वपूर्ण र जिम्मेदार पद मा प्रतिष्ठित रूपमा अहिले पनि रही आएका छन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- प्रमुख कार्यकारी अधिकृत
पुरस्कार wd
- CNN-News18 Indian of the Year (2010)
- Padma Bhushan in Trade & Industry (2023)
स्रोतहरू
- Wikipedia (English): Kumar Mangalam Birla · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुमार मंगलम बिरला · CC BY-SA 4.0
- Wikidata item Q391072 · CC0 1.0
- Image: Kumar Mangalam Birla.jpg by Aashutoshgavane (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुमार मंगलम बिरला". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/kumar-mangalam-birla?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमार मंगलम बिरला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kumar Mangalam Birla.jpg — Aashutoshgavane, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डोनाल्ड ट्रम्प
नाफ्ताली बेनेट
गेनिथ पाल्ट्रो
ब्याटम्यान
Donald Rumsfeld
टिम कुक