DigiNepal

कामी शेर्पा

Kami Sherpa

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कामी शेर्पा सोलुखुम्बु जिल्लाको केरुङ्गगाविसमा जन्मिएका पर्वतारोही हुन। बिसं २०६९मा विश्वको सर्वोच्च शिखर सगरमाथाको एकै सिजनमा ३ पटक सफल आरोहण गरी केरुङ्ग ४ सोलुखुम्बु निवासी कामे शेर्पाले नया विश्व किर्तिमान कायम गरे। शेर्पाले जेठ छ गते प्रथम पटक, एघार गते दोस्रो पटक र चौध गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल भएका हुन।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
पर्वतारोही wd

स्रोतहरू

  1. Wikipedia (English): Kami Sherpa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कामी शेर्पा · CC BY-SA 4.0
  3. Wikidata item Q6357248 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कामी शेर्पा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/kami-sherpa?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कामी शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व