DigiNepal
कल्पना चौधरी
Jintu Gohain · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कल्पना चौधरी

Kalpana Chaudhary

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कल्पना चौधरी एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी थारू समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सम्हालेका पदहरू wd

  • Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)

स्रोतहरू

  1. Wikipedia (English): Kalpana Chaudhary · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कल्पना चौधरी · CC BY-SA 4.0
  3. Wikidata item Q45063324 · CC0 1.0
  4. Image: Kalpana Choudhury IMG 20250222 144328.jpg by Jintu Gohain (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कल्पना चौधरी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/kalpana-chaudhary?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कल्पना चौधरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kalpana Choudhury IMG 20250222 144328.jpg — Jintu Gohain, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व