
जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर
Jacobus Henricus van 't Hoff
एक डच भौतिक रसायनशास्त्री
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर एक डच भौतिक रसायनशास्त्री थिए। आफ्नो समयमा अत्यधिक प्रभावशाली सैद्धान्तिक रसायनशास्त्रीका रूपमा, भ्यान 'ट हफ रसायनशास्त्रमा नोबेल पुरस्कार जित्ने पहिलो व्यक्ति थिए। उनका अग्रगामी अनुसन्धानहरूले आधुनिक रासायनिक सम्बन्ध, रासायनिक सन्तुलन, रासायनिक गतिविज्ञान, र रासायनिक ऊष्मागतिविज्ञानको सिद्धान्त निर्माण गर्न मद्दत गर्यो। सन् १८७४ मा प्रकाशित आफ्नो पुस्तिकामा, भ्यान 'ट हफले चतुर्भुज कार्बन परमाणुको सिद्धान्त प्रतिपादन गर्दै स्टीरियोकेमिस्ट्रीको आधारशिला स्थापना गरेका थिए। सन् १८७५ मा, उनले एलेन र क्युमुलेन का सही संरचनाहरूको भविष्यवाणी गरे साथै तिनीहरूको अक्षीय चिरलिटीको परिकल्पना गरेका थिए। भौतिक रसायनशास्त्रलाई आधुनिक स्वरूपमा विकास गर्न उनले पुर्याएको योगदानका कारण उनलाई यस विधाको संस्थापक मध्ये एक मानिन्छ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Rotterdam wd
- निधन
- wd
- निधन स्थान
- Steglitz wd
- नागरिकता
- Kingdom of the Netherlands wd
- पेशा
- रसायनशास्त्री, भौतिकशास्त्री, अभियन्ता, geologist, university teacher, stereochemist wd
- शिक्षा
- Leiden University, Delft University of Technology, University of Bonn, Utrecht University, University of Paris wd
- जीवनसाथी
- Johanna Francina Mees wd
पुरस्कार wd
- Pour le Mérite for Sciences and Arts order
- रसायन शास्त्रमा नोबेल पुरस्कार (1901)
- Helmholtz Medal (1910)
- Davy Medal (1893)
- Bavarian Maximilian Order for Science and Art (1901)
- Foreign Member of the Royal Society (1897)
- Pour le Mérite
- honorary member of the Physics Association (Frankfurt am Main, Germany) (1901)
- Honorary doctor of the Heidelberg University (1908)
स्रोतहरू
- Wikipedia (English): Jacobus Henricus van 't Hoff · CC BY-SA 4.0
- Wikipedia (Nepali): जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर · CC BY-SA 4.0
- Wikidata item Q102822 · CC0 1.0
- Image: Jacobus van 't Hoff by Perscheid 1904.jpg by Nicola Perscheid (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जेकोबस हेनरिकस भ्यान 'ट हफ जुनियर". DigiNepal. Last updated 13 November 2026. https://diginpl.com/people/jacobus-henricus-van-t-hoff?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अडा इ यनथ
Adolf von Baeyer
Ahmed Zewail
Aziz Sancar
Eduard Buchner
एमिल फिशर
Emmanuelle Charpentier
Frances Arnold
Francis William Aston
Frederick Sanger
Frederick Soddy
Fritz Haber