DigiNepal
एमिल फिशर
CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

एमिल फिशर

Emil Fischer

एक जर्मन रासायनशास्त्री

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हर्मन इमिल लुइस फिस्चर एक जर्मन रासायनशास्त्री थिए र सन् १९०२ मा रासायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए। उनले फिस्चर एस्टरिफिकेशनको खोज गरेका थिए। उनले फिस्चर प्रक्षिप्ति पनि विकास गरेका थिए, जसले विषम कार्बन अणुहरूलाई चित्रित गर्ने प्रतिकात्मक तरिका हो। उनले एन्जाइम क्रियाको लक र की मापदण्डको पनि परिकल्पना गरेका थिए। उनले आफ्नो पहिलो नाम कहिल्यै प्रयोग गरेनन् र जीवनभर उनलाई इमिल फिस्चर भनेर मात्र चिनिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Euskirchen wd
निधन
wd
निधन स्थान
बर्लिन wd
नागरिकता
जर्मन साम्राज्य, जर्मनी wd
पेशा
biochemist, रसायनशास्त्री, university teacher, organic chemist wd
शिक्षा
University of Bonn, University of Strasbourg wd
जीवनसाथी
Agnes Gerlach wd

पुरस्कार wd

  • Faraday Lectureship Prize (1907)
  • Pour le Mérite for Sciences and Arts order
  • रसायन शास्त्रमा नोबेल पुरस्कार (1902)
  • Elliott Cresson Medal (1913)
  • Helmholtz Medal (1909)
  • Cothenius Medal (1898)
  • Bavarian Maximilian Order for Science and Art (1898)
  • Davy Medal (1890)
  • Foreign Member of the Royal Society (1899)
  • Baly Medal (1909)
  • honorary member of the Physics Association (Frankfurt am Main, Germany) (1901)

स्रोतहरू

  1. Wikipedia (English): Emil Fischer · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): एमिल फिशर · CC BY-SA 4.0
  3. Wikidata item Q70554 · CC0 1.0
  4. Image: Hermann Emil Fischer. Photograph by Atelier Victoria, 1895. Wellcome V0027668 (cropped).jpg (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"एमिल फिशर". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/emil-fischer?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख एमिल फिशर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hermann Emil Fischer. Photograph by Atelier Victoria, 1895. Wellcome V0027668 (cropped).jpg, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व