
जे जे थोमसन
J. J. Thomson
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सर जोसेफ जोन थोमसन OM पीआरएस (१८ डिसेम्बर १८५६ - ३० अगस्ट १९४०) एक ब्रिटिश भौतिक र भौतिकीमा नोबेल विजेता, थिए, जसलाई पत्ता लागेको पहिलो आणविक कण, इलेक्ट्रोनको खोजको श्रेय दिइन्छ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Master of Trinity College, Cambridge (1918–1940)
- President of the Royal Society (1915–1920)
पुरस्कार wd
- भौतिक शास्त्रमा नोबेल पुरस्कार (1906)
- Fellow of the Royal Society (1884)
- कोप्लेय मेडल (1914)
- Royal Medal (1894)
- Elliott Cresson Medal (1910)
- Hughes Medal (1902)
- Faraday Medal (1925)
- Hodgkins Medal (1902)
- Albert Medal (1915)
- Franklin Medal (1922)
- Adams Prize (1882)
- Royal Society Bakerian Medal (1913)
- Guthrie Lecture (1928)
- Knight Bachelor (1908)
- Dalton Medal (1931)
परिचय
१८९७ मा, थोमसनले क्याथोड किरण अज्ञात ऋणात्मक आवेग युक्त कण (जसलाई अहिले इलेक्ट्रोन भनिन्छ) मिलेर बनेको छ भनेर देखाए, जसको आकार अणु भन्दा धेरै सानो र आवेग-पिण्ड अनुपात धेरै सानो भएको हिसाब निकाले। थोमसनलाई १९१३ मा स्थिर (गैर रेडियोधर्मी) तत्त्वको आइसोटोपको लागि पहिलो प्रमाण फेला पार्ने श्रेय पनि दिइन्छ। फ्रान्सिस विलियम एस्टनको साथ गरिएको उनका प्रयोगहरूले धनात्मक आवेग युक्त कणहरूको प्रक्रति निर्धारित गर्न उनका प्रयोगहरू मास स्पेक्ट्रोमेट्रीको पहिलो प्रयोग थिए र मास स्पेक्ट्रोग्राफको विकासको लागि अग्रसर भयो।
उनको ग्यासमा विद्युत् प्रवाहको कामका लागि थोमसनलाई १९०६ मा भौतिकीको नोबेल पुरस्कारबाट सम्मानित गरियो।
स्रोतहरू
- Wikipedia (English): J. J. Thomson · CC BY-SA 4.0
- Wikipedia (Nepali): जे जे थोमसन · CC BY-SA 4.0
- Wikidata item Q47285 · CC0 1.0
- Image: J.J Thomson.jpg by Not Mentioned (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जे जे थोमसन". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/j-j-thomson?lang=ne. Retrieved 4 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Alan Hodgkin
Edgar Adrian
Andrew Huxley
Gregory Winter
Howard Florey
अर्नेस्ट रदरफोर्ड
Robert Robinson
Cyril N. Hinshelwood
Patrick Blackett