DigiNepal

ईश्वरप्रसाद खतिवडा

Ishwor Prasad Khatiwada

Read in English · हिंदी में पढ़ें

ईश्वरप्रसाद खतिवडा नेपालको सर्वोच्च अदालतको न्यायाधीश हुन्। उनको जन्म वि.सं. २०१५ फागुनमा उदयपुरमा भएको थियो। उनी वि.सं. २०७३ साउन १७ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्च अदालतमा नियुक्त हुनु अगाडि उनले २० वर्ष भन्दा धेरै समय पुनरावेदन अदालत र जिल्ला अदालतमा काम गरेका थिए। उनले मदन भण्डारीको मृत्यु, दरबार हत्याकाण्ड लगायत उच्चस्तरीय छानबिनमा समेत काम गरेका थिए। खतिवडा ६५ वर्षे उमेर हदका कारण नेपालको प्रधानन्यायाधीश हुने रोलक्रम नजिकै पुगेर वि.सं. २०८० फागुनमा सेवानिवृत्त हुनेछन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
उदयपुर जिल्ला wd

स्रोतहरू

  1. Wikipedia (English): Ishwor Prasad Khatiwada · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ईश्वरप्रसाद खतिवडा · CC BY-SA 4.0
  3. Wikidata item Q60675614 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ईश्वरप्रसाद खतिवडा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/ishwor-prasad-khatiwada?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ईश्वरप्रसाद खतिवडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व