DigiNepal
इदी अमिन
Bernard Gotfryd · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

इदी अमिन

Idi Amin

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

इदी अमिन दादा ओउमी युगान्डाका एक सैनिक अधिकृत तथा राजनीतिज्ञ थिए। उनले सन् १९७१ देखि १९७९ मा सत्ताच्युत नभएसम्म युगान्डाका तेस्रो राष्ट्रपतिको रूपमा पदभार सम्हालेका थिए। उनी सैनिक दर्जाहरू हुँदै उक्लँदै सन् १९७० मा युगान्डाली सशस्त्र बलका सर्वोच्च सेनापति बनेका थिए। सन् १९७१ मा उनले राष्ट्रपति मिल्टन ओबोटेलाई अपदस्थ गरी त्यसपछि तानाशाहका रूपमा शासन चलाउन सुरु गरेका थिए। उनको शासनकालमा सामूहिक हत्या सहितका गम्भीर मानवअधिकार उल्लङ्घनहरू हुँदा त्यसको फलस्वरूप युगान्डाको अर्थतन्त्र धराशायी बन्न पुगेको थियो। तान्जानियामाथि असफल युद्ध सुरु गरेपछि सन् १९७९ मा उनी सत्ताबाट हटाइए र उनले आफ्नो बाँकी जीवन निर्वासनमा बिताएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Koboko wd
निधन
wd
निधन स्थान
King Faisal Specialist Hospital and Research Centre wd
नागरिकता
युगाण्डा, साउदी अरब wd
पेशा
राजनीतिज्ञ, military officer, military personnel wd
राजनीतिक दल
निर्दलीय wd
जीवनसाथी
Sarah Kyolaba, Kay Adroa, Malyamu Amin wd

सम्हालेका पदहरू wd

  • chairperson of the Organisation of African Unity (28 जुलाई 1975 – 2 जुलाई 1976)
  • President of Uganda (25 जनवरी 1971 – 11 अप्रिल 1979)
  • president

पुरस्कार wd

  • National Order of Merit
  • Order of the Republic
  • Order of the Umayyads
  • Order of Merit
  • Great Chain of Badr
  • भिक्टोरिया क्रस
  • Distinguished Service Order
  • Military Cross

स्रोतहरू

  1. Wikipedia (English): Idi Amin · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इदी अमिन · CC BY-SA 4.0
  3. Wikidata item Q48231 · CC0 1.0
  4. Image: Idi Amin at UN (United Nations, New York) gtfy.00132 (cropped).jpg by Bernard Gotfryd (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इदी अमिन". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/idi-amin?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इदी अमिन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Idi Amin at UN (United Nations, New York) gtfy.00132 (cropped).jpg — Bernard Gotfryd, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व