
गुस्ताभ इफेल
Gustave Eiffel
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एलेजान्द्रे गुस्ताभ आइफिल एक फ्रान्सेली सिभिल इन्जिनियर र वास्तुकार थिए। वहाँले फ्रान्सको प्रख्यात र सम्मानित कोल सेन्ट्राले देस आर्ट्स एट म्यानुफेक्चर्सबाट स्नातकको पढाई पुरा गरेका थिए। आइफिलले फ्रान्सेली रेल्वे सञ्जालका लागि विभिन्न बाँध बनाएका थिए जसमा गाराबिट भायडुक्त सबैभन्दा प्रसिद्ध रहेको छ। वहाँलाई विश्वप्रसिद्ध इफेल टावर, पेरिसको निर्माण र स्ट्याच्यु अफ लिबर्टी न्यू योर्कको निर्माणमा योगदानको लागि चिन्ने गरिन्छ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- राष्ट्रपति (1889–1889)
पुरस्कार wd
- Knight of the Legion of Honour (1878)
- Officer of the Legion of Honour (1889)
- Langley Gold Medal (1913)
- Fourneyron prize (1912)
स्रोतहरू
- Wikipedia (English): Gustave Eiffel · CC BY-SA 4.0
- Wikipedia (Nepali): गुस्ताभ इफेल · CC BY-SA 4.0
- Wikidata item Q20882 · CC0 1.0
- Image: Gustave Eiffel 1888 Nadar2.jpg by Nadar (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गुस्ताभ इफेल". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/gustave-eiffel?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुस्ताभ इफेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gustave Eiffel 1888 Nadar2.jpg — Nadar, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
होस्नी मुबारक
गमाल अब्देल नासेर
मोहम्मद मोर्सी
Mohamed Naguib
Abdul Rahman Arif
Muhammad Najib ar-Ruba'i