जर्जप्रिन्स कार्की नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन् । उनी हाल नेपाल आर्मी क्लबमा आबद्ध छन् । कार्की त्रिभुवन आर्मी क्लबका फरवार्ड हुन् । घरेलु फुटबलमा उच्च प्रर्दशन गरेको केही समयमै उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा मौका पाए । जर्जले विसं २०७४ भाद्र २०(०५ सेप्टेम्बर २०१७)मा घरेलु मैदानमा ताजिकिस्तानविरुद्ध भएको एसियन कप छनोटको खेलमा राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- पनौती नगरपालिका wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): George Prince Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): जर्जप्रिन्स कार्की · CC BY-SA 4.0
- Wikidata item Q50947310 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जर्जप्रिन्स कार्की". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/george-prince-karki?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जर्जप्रिन्स कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्