
विद्यानाथ पोख्रेल ; नेपाली भाषाका कवि तथा नेपाली राजनितिज्ञ हुन् । उनले वि.सं. २००७ सालको क्रान्तिमा धनकुटा जिल्लामा रहेर धनकुटा फ्रन्टको नेतृत्व सम्हालेका थिए । इतिहासकार दमनराज तुलाधरका अनुसार पोख्रेलले विना हिंसा राणाहरूलाई पराजीत गरी धनकुटालाई प्रजातन्त्रवादीको कब्जामा लिएका थिए । विशेष गरेर हास्य विधाका कलम चलाउने पोखरेलले ‘आदर्श युवक’ शीर्षकको उपन्यास तथा ‘मदिरास्त्रोत्र’, ‘बाउन्नेस्त्रोत्र’ लगायतका कविताहरू लेखेका छन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bidhyanath Pokhrel · CC BY-SA 4.0
- Wikipedia (Nepali): विद्यानाथ पोख्रेल · CC BY-SA 4.0
- Wikidata item Q58416987 · CC0 1.0
- Image: Bidhya Nath Pokhrel (30569913467).jpg by Suman (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विद्यानाथ पोख्रेल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/bidhyanath-pokhrel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विद्यानाथ पोख्रेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bidhya Nath Pokhrel (30569913467).jpg — Suman, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्