
भुवनेश्वर कुमार
Bhuvneshwar Kumar
भारतीय क्रिकेट खेलाड़ी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भुवनेश्वर कुमार एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन तथा इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदराबादबाट खेल्ने गर्छन् । कुमार दायाँ हाते तीब्र गतिका स्विङ्ग बलर हुन् जो दुवै तिर बललाई स्विङ्ग गर्न सक्छन साथै उनी उपयोगी पुछारका ब्याट्सम्यान पनि हुन् । उनले आफुलाई पाकिस्तानका विरुद्ध ट्वान्टी२० क्रिकेटमा साबित गरेका थिए जसले उनलाई भारतीय क्रिकेट टिमको नियमित सदस्य बनायो ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bhuvneshwar Kumar · CC BY-SA 4.0
- Wikipedia (Nepali): भुवनेश्वर कुमार · CC BY-SA 4.0
- Wikidata item Q2003153 · CC0 1.0
- Image: Bhuvneshwar kumar With Rashid Zirak (Bhuvneshwar Kumar cropped).jpg by Akshayparmar.gu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भुवनेश्वर कुमार". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/bhuvneshwar-kumar?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुकेश अम्बानी
सुष्मिता सेन
अजय देवगन
Lakshmi Mittal
Ratan Tata
इंदिरा नुई
प्रियंका गान्धी
गौतम अदानी
Azim Premji
N. R. Narayana Murthy
Vijay Mallya
Ajay Banga