DigiNepal

भक्तराज आचार्य

Bhakta Raj Acharya

Read in English · हिंदी में पढ़ें

भक्तराज आचार्य भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए। सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए। सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो। उनको जीवन सन् वि.सं २०४६ सम्म फैलिएको थियो। उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
ललितपुर wd
नागरिकता
नेपाल wd
पेशा
संगितकार, गायक wd

स्रोतहरू

  1. Wikipedia (English): Bhakta Raj Acharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भक्तराज आचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q13184221 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भक्तराज आचार्य". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/bhakta-raj-acharya?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भक्तराज आचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व