
बेर्नार आर्नो
Bernard Arnault
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बेर्नार आर्नो (फ्रान्सेली: Bernard Arnault), उच्चारण (उच्चारण = बेर्नार आर्नोँ), ५ मार्च १९४९ मा फ्रन्सको सहर रूबेमा जन्मिएका एक फ्रान्सेली अर्बपति तथा व्यापारी हुन्। उनी फ्रान्सेली विलासिता कम्पनी एलभिएमआस-मोएत एन्सी लुई भितोँका प्रमुख सेयरधनी, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- director (देखि 2022)
- président-directeur général (देखि जनवरी 1989)
- अध्यक्ष (देखि 1984)
- président-directeur général (1978–1995)
- président-directeur général
पुरस्कार wd
- Commandeur des Arts et des Lettres (2002)
- Grand Officer of the Order of Merit of the Italian Republic (2006)
- Pushkin Medal (2017)
- Knight Commander of the Order of the British Empire (2012)
- Grand Cross of the Legion of Honour (2023)
परिचय
सन्मे २०२२ मा, अमेरिकी फोर्ब्स पत्रिकाका अनुसार उनी, संसारका तेस्रो धनी मानिस हुन् जसको खुद सम्पत्ति १५८ अर्ब अमेरिकी डलर रहेको छ।
स्रोतहरू
- Wikipedia (English): Bernard Arnault · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेर्नार आर्नो · CC BY-SA 4.0
- Wikidata item Q32055 · CC0 1.0
- Image: Bernard Arnault (3) - 2017 (cropped).jpg by Jérémy Barande (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेर्नार आर्नो". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/bernard-arnault?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेर्नार आर्नो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bernard Arnault (3) - 2017 (cropped).jpg — Jérémy Barande, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
ज्याक मा
मिग विटम्यान
Othman Benjelloun
जर्ज वासिङ्टन
डाक्टर राजेन्द्र प्रसाद
Mohammad Mokhber
रुपर्ट मर्डोक
माइकल ब्लुमबर्ग
Larry Ellison