
वर्षा सिवाकोटी एक नेपाली अभिनेत्री र मोडल हुन्। उनले नाइ नभन्नु ल २ बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। सन् २०१६ मा, उनले सामाजिक व्यङ्ग्यात्मक चलचित्र पशुपति प्रसाद मा अभिनय गरेकी थिइन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- हेटौंडा नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता wd
स्रोतहरू
- Wikipedia (English): Barsha Siwakoti · CC BY-SA 4.0
- Wikipedia (Nepali): वर्षा सिवाकोटी · CC BY-SA 4.0
- Wikidata item Q49437846 · CC0 1.0
- Image: Barsha Siwakoti at music video shoot.png by Bijay chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वर्षा सिवाकोटी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/barsha-siwakoti?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख वर्षा सिवाकोटी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Barsha Siwakoti at music video shoot.png — Bijay chaurasia, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्