बलराम अधिकारी
Balaram Adhikari
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बलराम अधिकारी एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले कपिलवस्तु १ बाट निर्वाचन जितेका थिए। मा. बलराम अधिकारी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्रि हुनुहुन्छ। हालै पोखरा लिचीघारीको जग्गा विवादमा घुस 'डिल' मा अधिकारी मुछिएका छन |
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Balaram Adhikari · CC BY-SA 4.0
- Wikipedia (Nepali): बलराम अधिकारी · CC BY-SA 4.0
- Wikidata item Q45164400 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बलराम अधिकारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/balaram-adhikari?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बलराम अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सुशील कोइराला
माधवकुमार नेपाल
झलनाथ खनाल
बाबुराम भट्टराई
गगन कुमार थापा