DigiNepal
आदिल अब्दुल-माह्दी
LaGrandeOurs · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

आदिल अब्दुल-माह्दी

Adil Abdul-Mahdi

Read in English · हिंदी में पढ़ें

आदिल अब्दुल-माह्दी अल-मुन्ताफिकी एक इराकी राजनीतिज्ञ हुन्। उनी अक्टोबर २०१८ देखि इराकको प्रधानमन्त्रीमा रूपमा कार्यरत छन्। आदिल अब्दुल माह्दी एक अर्थशास्त्री हुन् र २००५ देखि २०११ सम्म इराकको उप-राष्ट्रपति थिए । उनले इराकी अन्तरिम सरकारमा अर्थमन्त्री तथा २०१४ देखी २०१६ सम्म तेल मन्त्रीको काम गरे।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बगदाद wd
नागरिकता
Ba'athist Iraq, इराक wd
पेशा
राजनीतिज्ञ, economist wd
राजनीतिक दल
Islamic Supreme Council of Iraq, Iraqi Communist Party wd
शिक्षा
University of Baghdad, Baghdad College wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

सम्हालेका पदहरू wd

  • Prime Minister of Iraq (25 अक्टोबर 2018 – 7 मे 2020)
  • Vice President of Iraq (7 अप्रिल 2005 – 11 जुलाई 2011)
  • Minister of Finance (2 जुन 2004 – 6 अप्रिल 2005)

स्रोतहरू

  1. Wikipedia (English): Adil Abdul-Mahdi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आदिल अब्दुल-माह्दी · CC BY-SA 4.0
  3. Wikidata item Q357116 · CC0 1.0
  4. Image: Adil Abdul-Mahdi portrait (cropped).jpg by LaGrandeOurs (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आदिल अब्दुल-माह्दी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/adil-abdul-mahdi?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आदिल अब्दुल-माह्दी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Adil Abdul-Mahdi portrait (cropped).jpg — LaGrandeOurs, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व